संसारका शरणार्थीको सकस : न गरी खानु, न मरी जानु

यदि तपाईंलाई कसैले अपराधी, परजीवी, सुँगुर, राहु, शोषक अनि यस्तै जस्तो विशेषण प्रयोग ग-यो भने कस्तो लाग्छ ? पक्कै मुटु चिरिन्छ। तर यो विशेषण तपाईंलाई त्यतिबेला सामान्य लाग्छ, जब तपाईंको पुर्पुरोमा शरणार्थी नामको उपमाले घर जमाउँछ। शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोगद्वारा प्रकाशित ‘शरणार्थी’ नामक पुस्तकबाट माथि भनिएका शब्द झिकिएका हुन। शरणार्थी समस्याको मूल जड भनेको…