Live on
Your Voice, Your Power
सम्माननीय प्रधानमन्त्रीज्यू, देश विघटनको बाटोमा उन्मुख छ । नागरिकमा राज्यका अंगहरूमाथि विश्वास घट्दै गएको छ । जनप्रतिनिधिहरूको सामाजिक स्वीकृति गुमेको छ । करदाता र मतदाताभन्दा माथि उठ्न नसकेको अनुभूति आम नेपालीको छ । कण-कणमा दलीयकरण गरिदिएर राजनीति दलहरूले देशलाई दोहनको बलियो माध्यम बनाएको कुरा लुकेको छैन । मौलिक विचार र अपनत्वलाई नै असर पार्ने गरी…