Live on
Your Voice, Your Power
महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, कीर्तिनिधि विष्टलाई बाल्यकालमा ट्यूसन पढाउने गुरुको नाम थियो- डा. क्षितिशचन्द्र बर्मा। भारतबाट आएका यिनी अंग्रेजीका प्रकाण्ड विद्वान थिए। विद्यार्थीलाई आफ्नै घरमा ट्यूसन पढाउँथे। ट्यूसन फि सक्नेले तोकिएको बुझाउँथ्यो, नसक्नेले पनि न्यूनतम २५ पैसा बुझाउनु पर्ने अनिवार्य शर्त थियो। यो शर्तमा अयोग्य विद्यार्थी उनका लागि किमार्थ योग्य हुँदैनथ्यो। देवकोटा…