Live on
Your Voice, Your Power
टाइटानिक अत्यन्त ठूलो पानीजहाज थियो। त्यो एटलान्टिक महासागरमा डुबेको थियो। जहाज डुबेको झण्डै तीन चौथाई शताब्दीपछि त्यो पौराणिक जहाजमा समुद्री सतहको तीन किलोमिटर तलसम्म खोजकर्ता पुगेका थिए। यही हराएको जहाजको कथामा टाइटानिक फिल्म बन्यो। जुन फिल्म सन् १९९९ मा सर्वाधिक ओस्कार पुरस्कार प्राप्त गर्ने चलचित्र भएको थियो। झन्झन् गहिरोमा एल्भिन सबम्यारिन टाइटानिकसम्म पुग्न गोताखोरहरुले प्रयोग…