Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ । होटल सङ्घ, काभ्रेपलाञ्चोकले सदरमुकाम धुलिखेललाई मुख्य आधार (हब) बनाएर स्थानीय तहका गन्तव्यमा दिवा भ्रमण ‘डे ट्रिप्स’ गराउने रणनीतिक प्रस्ताव अघि सारेको हो । सङ्घका अध्यक्ष प्रल्हाद प्याकुरेलले जिल्लाका होटल व्यवसायको वर्तमान अवस्था, लगानी, रोजगारी तथा १३ वटै स्थानीय तहका पर्यटकीय सम्भाव्यतालाई विस्तृत रूपमा…