समाचार « Khabarhub

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ - महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरलाई जोड्ने चर्चित झोलुङ्गे पुल बगाएको छ । बुधबार बिहान करिब आठ बजे महाकाली नदीको तीव्र बहावले पुलको एक पिलर ढालेपछि पुलको एक भाग पूरै नदीमा खसेर बगेको हो। प्रहरीका अनुसार नदीको बीच भागमा रहेको पिलर बाढीले कटान गरी भत्काएको हो। भीमदत्त नगरपालिका–१३…