विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं - मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र कानुनी शासन नै देशको सबैभन्दा भरपर्दो जग भएको बताएका छन् । बडादसैँ २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनताको मतबाट निर्मित संविधान र कानुनको शासनलाई कमजोर पार्न नहुनेमा जोड दिएका हुन् । संविधानमा सुधारको आवश्यकता देखिए संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिका आधारमा…