आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा आर्सनलले नटिंघम फरेस्टमाथि १–० को कठिन जित दर्ता गरेको छ।

आइतबार राति सम्पन्न खेलको ८०औँ मिनेटमा बैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्याडुएकेले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाएका हुन्। पहिलो रोजाइका विंगर क्रिस्टोस जोलिस चोटका कारण मैदान बाहिरिएपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका म्याडुएकेले टोलीको जितमा मुख्य भूमिका खेले।

यस जितसँगै आर्सनलले प्रिमियर लिग उपाधि रक्षाको यात्रालाई थप बलियो बनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ६ : २१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र