Live on
Your Voice, Your Power
काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको छ। महाधिवेशनमार्फत गत वर्षको भदौ महिनामा भएको जेनजी आन्दोलनपश्चात फेरिएको राजनीतिक शक्ति सन्तुलनमा पुस महिनामा विशेष महाधिवेशन गरेर नेतृत्व लिएको गगन थापा नेतृत्वले औपचारिक महाधिवेशनमार्फत नयाँ नेतृत्व र नीति तय गर्दैछ। यही महाधिवेशनसँगै नेपाली कांग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवासहित ठूलो समूह…