उपेन्द्र यादवलाई प्रश्न- शक्तिहीन भएपछि अस्तित्व बचाउन मोर्चाबन्दी कस्न लाग्नुभएको हो ?

माओवादी केन्द्र फुटाएर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह सहित नागरिक उन्मुक्ति पार्टीका नेतृत्वहरू एक ठाउँमा आउन लागेका छन् ।  साउन २३ गते काठमाडौँमा एउटा कार्यक्रम गर्दै सात राजनीतिक दलहरूले संयुक्त मोर्चा घोषणा गर्न लागेका हुन् ।…