Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय सेनाका इन्जिनियरहरुले श्रीलंकामा १ सय फिट लामो बेलीब्रिज निर्माण थालेका छन् । श्रीलंकाको केन्डी क्षेत्रमा भारतीय सेनाका इन्जिनियरहरुले १ सय फिट लामो बेलीब्रिज निर्माण थालेको श्रीलंकास्थित भारतीय उच्चायुक्तको कार्यालयले जानकारी दिएको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्यालयले यस बेलीब्रिजले श्रीलंकाली सडक सञ्जालको बी ४९२ राजमार्गमा सवारी आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको जनाएको…