Live on
Your Voice, Your Power
नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा दिल्ली अदालतले पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदियालाई सीबीआई मुद्दामा सफाइ दिएको छ। राउज एभेन्यू कोर्टले शुक्रबार दिएको आदेशमा दुवैविरुद्ध पर्याप्त प्रमाण नभएकाले आरोप पुष्टि नहुने उल्लेख गरेको छ। यस प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई)ले २३ जनाविरुद्ध आरोपपत्र दर्ता गरेको थियो। तर अदालतले सबैविरुद्धको आरोप पुष्टि हुन नसक्ने जनाउँदै…