Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबबीच प्रवासन तथा गतिशीलता साझेदारी सम्झौता सम्पन्न भएको छ। प्रधानमन्त्री मोदीले फिनल्याण्डलाई भारतीय प्रतिभाहरूका लागि एक उत्कृष्ट गन्तव्यको रूपमा वर्णन गर्दै यो सम्झौताले विद्यालय र उद्योगबीचको दूरी कम गर्ने बताएका छन् । विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स एआई, ६जी र क्वान्टम कम्प्युटिङ जस्ता उच्च प्रविधियुक्त क्षेत्रमा स्टार्टअप र…