Live on
Your Voice, Your Power
काठमाडौं- बीबीसीको एक खोजमूलक अनुसन्धानले पाकिस्तानको टाउन्सास्थित तहसील मुख्यालय अस्पतालमा स्वास्थ्य क्षेत्रको डरलाग्दो र लापरबाहीपूर्ण अवस्था उजागर गरेको छ । उक्त वृत्तचित्रमा नर्सहरूले बालबालिकालाई कपडामाथिबाटै सुई लगाएको देखिएको छ। त्यहाँ एउटै सुई पटक-पटक प्रयोग गर्ने र रगत लतपतिएका औषधिबाटै अनधिकृत व्यक्तिहरूले सिरिन्ज भर्ने गरेको डरलाग्दो तथ्य फेला परेको छ। अधिकारीहरूले यो समस्यालाई पूर्ण रूपमा बेवास्ता…