त्रिपोलीमा भिडन्त, ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

त्रिपोली– लिबियाको राजधानी त्रिपोलीमा भीडन्त हुँदा ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । हाल राजधानी त्रिपोली कब्जा गर्ने सैनिक अभियान अन्तर्गत अघि बढिरहेको खलिफा हफ्तारको नेतृत्वमा रहेको लिबियाली सेना र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनाबीच भीडन्त भएको बताइएको छ । भीडन्तमा अरु दर्जनौं घाइते भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व…