कोरोनाका कारण सोमालियाका पूर्व प्रधानमन्त्रीको मृत्यु

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण सोमालियाका पूर्व प्रधानमन्त्री नुर हसन हुसेनको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि बेलायतको लण्डस्थित अस्पतालमा भर्ना भएका हुसेनको उपचारकै क्रममा बुधबार मृत्यु भएको हो । ८३ वर्षीया हुसेन सन् २००७ देखि २००९ सम्म सोमालियाका प्रधानमन्त्री थिए । हुसेनले इटालीका लागि सोमालियाका राजदूतको रुपमा समेत सेवा…