Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– अभिनेत्री सारा अली खान बलिउडको नयाँ अभिनेत्रीहरुमा सबैभन्दा चर्चामा आउने अभिनेत्री पर्छिन् । उनी व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवन पनि उत्तिकै चर्चाको विषय बनिरहेको छ । अभिनेता कार्तिक आर्यन, विजय देवरकोण्डालगायतका अभिनेतासँग यी अभिनेत्रीको नाम जोडिसकेको छ । अहिले भने यी अभिनेत्रीको नाम एक सहायक फिल्म निर्देशकसँग जोडिएको छ । सन् २०१८ मा रिलिज…