मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं - मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर स्टारर फिल्म ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ । वर्षकै प्रतीक्षित यस भारतीय फिल्ममा नायक रणवीर कपुर रामको र अर्का नायक यश रावणको भूमिकामा देखिएका छन् । उनीहरूको टकराव ट्रेलरमा देख्न सकिन्छ । ‘रामायण’को अर्को प्रमुख पात्र सीताको भूमिकामा साई पल्लवी देखिएकी छन् । ४०० करोडमा…