कर्णालीका मानिसले महाभारत युद्धमा घुँएत्रो हानेपछि जहाँ छोयो, त्यहीँ छेड पार्‍थ्यो : प्रधानमन्त्री

सुर्खेत- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मानिसले महाभारत युद्ध लडेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीका मानिसहरूको लामो इतिहास रहेको बताएका हुन् । कर्णालीका मानिसहरू महाभारत युद्ध लड्न गएको बताए । ‘यहाँका मानिसहरू महाभारतका लडाइँमा गएका थिए । यहाँका मानिसले घुइत्रो हानेपछि जहाँ छोयो, त्यही छेड पार्थे,’ उनले…