वाट्सएपमा समूह सदस्य बन्न अनुमति चाहिने

एजेन्सी-पछिल्लो समय सामाजिक सञ्जाल सूचना प्रवाहको प्रभावकारी माध्यम बन्दै गएको छ । फेसबुक, ट्वीटर, इन्टाग्राम, इमो, वाट्सएपलगायतका सामाजिक सञ्जाल मानिसको आम धारणा बनाउँका साथै सञ्चार प्रवाहका लागि बढी प्रयोग हुन थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले आफू अनुकुल चलाउँदा सहज मानेपनि विभिन्न व्यक्ति र समूहबाट आएका आग्रह (अनुरोध)का कारण हैरान भएको पनि टिप्पणी गर्दन् ।…