कोरोना भाइरसको संक्रमणबाट जोगाउन एप्पलले उत्पादन गर्यो मास्क

काठमाडौं - आईफोन उत्पादक कम्पनी एप्पलले कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क उत्पादन गरेको छ । मास्क उत्पादन गरेलगत्तै आइफोनले त्यसको प्रयोग गर्ने तरीकाबारेको सर्पोट गाइडलाइन र फिटिङ भिडियो पनि सार्वजनिक गरेको छ । एप्पलले कोरोना भाइरसको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सामान्य प्लास्टिकमा प्रोटेक्सन लेयर थप गरेर फेस मास्क बनाएको छ । एप्पलका सीईओ टिम कूकले…