Live on
Your Voice, Your Power
एजेन्सी–१० वर्ष पहिले स्मार्टफोन बजारमा ल्याएरको सामसुङ कम्पनीले फेरि अहिले नयाँ प्रविधिको मोबाइल फोन ल्याएको छ । बिहीबार लन्च गरिएको नयाँ फोनको नाम ‘सामसुङ ग्यालेक्सी फोल्ड’ राखिएको छ । यो मोबाइल हामीले पढ्ने किताबजस्तै फोल्ड हुने कम्पनीले जनाएको छ। नयाँ फोन लन्च गर्दै कम्पनीले १० वर्षपछि ल्याएको यो नयाँ फोनसँगै फोनको अवस्था र भविष्य दुवै…