यस्तो छ ५ सय घण्टासम्म चार्ज टिक्ने इन्टेक्सको मोबाइल

काठमाडौं -  मोबाइलको चार्ज नटिक्ने समस्याले आजित हुने गरेका प्रयोगकर्तालाई लक्षित गरेर इन्टेक्सले ५ सय घण्टासम्म चार्ज टिक्ने मोबाइल सार्वजनिक गरेको छ । भारतीय स्मार्टफोन निर्माता इन्टेक्सले ४ हजार एमएएच क्षमताको ब्याट्री भएको इन्टेक्स अक्वा पावर स्मार्टफोन लन्च गरेको हो । कम्पनीका अनुसार यो स्मार्टफोनमा ४ हजार एमएएच क्षमताको ब्याट्री भएको हुँदा इन्टेक्स अक्वा पावर…