Live on
Your Voice, Your Power
एजेन्सी - चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि भारतमा एक १७ वर्षीय किशोरले फाईल सेयरिंग एप बनाएका छन् । जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ वर्षीय अशफाक मेहमूद चौधरीले फाईल सेयरिंग एप 'डोडो ड्रप' बनाएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ । उक्त एपमार्फत प्रयोगकर्ताहरूले अडियो, भिडियो, फोटो तथा टेक्स्ट फाइल इन्टरनेट बिना पनि शेयर गर्न सक्नेछन्…