भिभोको वाई ५१ स्मार्टफोन बजारमा, मूल्य ३३ हजार ४९९ सय

काठमाडौँ– स्मार्टफोन ब्रान्ड भिभोले नयाँ स्मार्टफोन भिभो वाई ५१ नेपाली बजारमा उपलब्ध गराएको छ । युवापुस्तालाई लक्षित गरिएको वाई सिरिजको उक्त नयाँ स्मार्टफोनमा विभिन्न एपहरुको सहज प्रयोगको लागि ८ जीबीको र्‍याम रहेको छ । एआई ट्रिपल क्यामेरा सेटअप रहेको नयाँ वाई ५१ मा ४८ मेगापिक्सेल रियर क्यामेरालगायतको विशेषता रहेको कम्पनीले जनाएको छ । भिभो वाई…