Live on
Your Voice, Your Power
सान डिएगो– अमेरिकामा एप्पलको स्मार्ट घडीले एक रोगीको ज्यान जोगाएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरमा रेष्टुरेन्टमा गएका व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि डाक्टरले आफ्नो एप्पल वाच सिरिज ४ को सहयोगमा बिरामीको शरीरमा भएको आर्टरी आइब्रिलेशन (ए–फिब) पत्ता लगाएका थिए । बिरामीको ज्यान जोगाउने डा. टोमी कोर्न सान डिएगो शहरमा नेत्र रोग विशेषज्ञका रुपमा…