Live on
Your Voice, Your Power
एजेन्सी– मोबाइल फोन र त्यसका एपहरुले मानिसको दैनिकीलाई निकै सहज बनाइदिएको छ । मोबाइल फोनका एपहरु अहिले चिकित्सा क्षेत्रमा पनि प्रयोग हुने गरेको छ । यस्तै एक एपले मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोग पुग्ने छ । उक्त एप मानिसमा घातक सिद्ध हुन सक्ने मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोगी बनेको छ ।…