‘फोल्डिङ डिस्प्ले’ भएका ल्यापटप सार्वजनिक (विशेषता सहित)

एजेन्सी– प्रविधिको द्रुततर विकाससँगै फोल्डिङ डिस्प्ले भएको ल्यापटप समेत सार्वजनिक भएका छन् । ल्यापटप निर्माता कम्पनीले हालै भएको 'विद्युतीय उपकरण मेला'मा फोल्डिङ डिस्प्ले भएका ल्यापटप सार्वजनिक गरेका हुन् । त्यसो त सवैभन्दा पहिले चिनियाँ कम्पनी लिनोभोले फोल्डिङ डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको थियो । तत्पश्चात अन्य कप्पनीहरुले पनि प्रतिस्पर्धात्मक रुपमा आफ्ना नयाँ ब्राण्डहरु बजारमा सार्वजनिक…