प्रहरी « Khabarhub

ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ 

काठमाडौँ- ठेकेदारसँग घुस लिँदै गर्दा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक राय घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ठेकदार दुर्गा लामासँग १२ हजार लिँदै गरेको अवस्थामा इन्सपेक्टर रायलाई घुस रकमसहित पक्राउ गरेको हो । शनिबार बिहान भिमफेदी–…