प्रहरी « Khabarhub

शंकास्पद सुन प्रकरण : प्रहरी नै तस्करका मतियार !

काठमाडौं । नेपालमा सुन तस्करीको जालो विचित्रको छ । सुन तस्करीकै विषयमा वर्षौं अघिदेखि ठूल्ठूला घटना भइरहेका छन् । सुन प्रकरणसँगै जोडिएर प्रहरीका उच्च अधिकृतदेखि जवानसम्म हिरासत पुगिसकेका छन् । प्रतिष्ठित व्यापारी, नेता, उच्च घराना समेत विभिन्न घटनामा मुछिएका छन् । सुन तस्करीको चर्चा सडकदेखि सदनसम्मै हुने गर्छ । सुन तस्करीसँग जोडिएर आउने घटनाको शृंखला…