प्रहरी « Khabarhub

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात, एकजना घाइते

काठमाडौं- काठमाडौंमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात भएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथी हातपात भएको हो । हातपातका क्रममा एक प्रहरी घाइते भएका छन् । उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हातपात गर्ने कार्यमा संग्लन १९ वर्षीय कुमार रोक्कालगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको…