अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं- अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला फिल्म ‘बाटुलो जुन’को पहिलो गीत सार्वजनिक भएको छ ।  भुवन केसीको निर्देशनमा बनेको यस फिल्मको ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ बोलको गीत घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडाको रोमान्टिक जोडी देख्न सकिन्छ। युग भुसालको शब्द तथा संगीत रहेको गीतमा…