सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

काठमाडौं - सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’ की विजेता बनेकी छन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा गायक वाङ्देन शेर्पा टिमकी प्रतियोगी सुवासनाले उपाधि जितेकी हुन् । जितसँगै उनले १० लाख रुपैयाँ नगदले सम्मानित भएकी छन् । उक्तमा शोमा वाङ्देन पहिलोपटक कोच बनेका हुन् । फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा…