अनलाइन पुम्से च्याम्पियनसिप हुने

काठमाडौं- अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा ‘लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप’ हुने भएको छ । अमेरिकाको पोर्टल्याण्डमा मुख्यालय रहेको आइओएफटिसीले विश्वव्यापी महामारीकारुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वभर खेलकूद गतिविधि ठप्प भएको अवस्थामा दुई चरणमा गरी उक्त अनलाइन प्रतियोगिता गर्न लागेको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी दिए । कोरोना…