आज २०८१ साल कात्तिक २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक २८ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर १३ तारिख। कात्तिक शुक्ल पक्षको द्वादशी तिथि। प्रदोष व्रत, रुरु क्षेत्रमा ऋषिकेश उत्सव यात्रा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…