आज २०८१ साल मंसिर ३० गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल मंसिर ३० गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर १५ तारिख। मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथि। धान्य पूर्णिमा, उधौली पर्व आजै परेका छन्। गढीमाइ मेलासमेत आजकै दिनपर्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…