आज २०८१ साल असोज २६ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८१ साल असोज २६ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर १२ तारिख। असोज शुक्ल पक्षको दशमी तिथि। दशैँको टीका। देवी विर्सजन। महादशैँ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…