Live on
Your Voice, Your Power
काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारको कदमप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले सरकारले देशलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाए। 'बालेन युगमा जान्छ भन्थे, ब्ल्याकहोलतिर जाने देखियो। पार्ट टु भनौँ होला, पार्ट थ्री कति समयमा पुग्ने हो?', उनले लेखेका छन्। उनले…