एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ । गत शनिबार पक्राउ परेका ओलीकी श्रीमती राधिका शाक्यले हिजो बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् । रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा मात्र पक्राउ गरी थुनामा राखिएको कदम गैरकानूनी भएको दाबी गरिएको छ । कुनै…