युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत ले युवा संघका एक नेताको पक्राउप्रति आपत्ति जनाउँदै अविलम्ब रिहा गर्न माग गरेका छन्। बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै युवा संघ सचिवालय सदस्य वकिल बम लाई शुक्रबार राति करिब १० बजे सादा पोशाकमा आएका ४–५ जना प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। उनका अनुसार बमलाई ‘केही समयका लागि’ भन्दै नियन्त्रणमा…