Live on
Your Voice, Your Power
काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइसँगै वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्याएको बताएकी छन् । आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले दुई नेताले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको राजनीति अभ्यास गरेको स्मरण गरिन् । भण्डारीले राजनीति जनताको…