Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा डा. शेखर कोइरालाले पनि सम्बोधन गर्ने भएका छन्। समूहले आगामी २९ गते आयोजना गर्न लागेको भेलामा कोइरालालाई सम्बोधनका लागि निमन्त्रणा गरिएको र उनी कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। '२९ गतेको भेलामा शेखर दाइलाई सम्बोधनकै लागि निमन्त्रणा छ। उपस्थित…