सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन गुरूङ र रवि किरण हमालले गत वर्ष भदौ २७ को घटनालाई लिएर फरक धारणा सार्वजनिक गरेका छन्। गुरुङले भदौ २७ लाई राजनीतिक अन्योल र शक्ति रिक्तताबाट देशलाई निकास दिने ऐतिहासिक दिनका रूपमा व्याख्या गरेका छन् । उता हमालले त्यसलाई चुनौती दिँदै त्यही दिनलाई ‘देश जलाउने…