Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गरिब र निमुखाप्रति निर्मम बनेको बताएका छन्। उनले सरकारको कार्यशैलीले धनीहरूप्रति वफादार र गरिबप्रति निर्मम व्यवहार गरिरहेको देखिएको टिप्पणी गर्दै यही अवस्था कायम रहे नयाँ राजनीतिक विकल्प अर्थात् ‘थर्ड पोल’ निर्माणको बाटोमा जानुपर्ने बताएका छन्। जेन-जी आन्दोलन भएको एक वर्ष पुगेका अवसरमा खबरहबसँग कुरा…