Live on
Your Voice, Your Power
तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) प्रवर्द्धक रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ । सेती नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको यस आयोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैंक (एडीबी) जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपेली लगानी बैंक…