Live on
Your Voice, Your Power
काठमाडौंले त्यहाँको स्थानीय समुदायको जुन अनुभव र चाहना हो त्यसलाई गम्भीरतापूर्वक सुन्न जरुरी छ । छलफल जरुरी छ । विकास भनेको एक पक्षीय प्रक्रिया होइन । यो पनि एउटा प्रजातान्त्रिक प्रक्रिया हो । जसरी प्रजातन्त्रको परिभाषा गर्दाखेरि ‘प्रजातन्त्र भनेको जनताद्वारा, जनताका लागि’ भन्छौँ, त्यसैगरी विकासको बारेमा पनि के भनिन्छ भने विकासको डिजाइनमा, कार्यान्वयनमा र त्यसको…