रणबहादुरले रोपेको विषवृक्षले दिएको सकस

हामी सामान्य पेट दुखेको सिकायत लिएर स्वास्थ्य जाँच गर्न गयौँ भने पनि डाक्टरले पक्कै सोध्नेछन्- “यसअघि तपाईँले त्यस्तो के खानुभएको थियो ?” अझ जटील प्रकृतिको समस्या लिएर गए डाक्टरले “के यसअघि तपाईँको आमा बुबा वा हजुरबा हजुरआमालाई पनि यस्तो समस्या थियो ?” भनेर पक्कै सोध्नेछन्। विगतमा भएको कमकमजोरीले जसरी वर्तमानमा सताइरहन्छ, त्यो भविष्यको लागि पनि…