Live on
Your Voice, Your Power
माघ १२ गते नेपाली कांग्रेसले स्थापना दिवस मनाएन । कांग्रेसमा लामो समयसम्म स्थापना दिवस मनाउने प्रचलन छँदा पनि थिएन । ०७४ सालसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले चैत २७ लाई कांग्रेसको स्थापना दिवस मानेर शुभकामना दिएको पाइन्छ । नेपाली कांग्रेसभित्र माघ १२ लाई स्थापना दिवस मान्नुपर्छ भन्ने झिनो बहस छँदैथ्यो । विसं २००३ साल माघ १२…