Live on
Your Voice, Your Power
काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । बिहीबार बिहान पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेट र दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । भारतसँग श्रीलंका ४५ रनमै अलआट भएको हो । पहिलो सेमिफाइनलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै पाकिस्तान फाइनल पुगेको…