Live on
Your Voice, Your Power
चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा अगाडि बढेको यस आयोजनाको हालसम्म ५० प्रतिशतभन्दा बढी काम सकिएको छ । असोज २० गतेभित्रै बत्ती बालेर केही चोकमा लाइट सञ्चालनमा ल्याउने लक्ष्य…